एलिजा गौतम र दुर्गेश थापाको म्युजिक भिडियो भाइरल (भिडियो )

लन्डन। नायिका एलिजा गौतम अब म्युजिक पनि डेब्यु गर्ने भएकी छिन।केहि समय अगाडी चलचित्रबाट डेब्यु गरेकी एलिजा गौतम अब पहिलो म्युजिक भिडियोमा देखिए संगै एकाएक भिडियो भाइरल भएको छ। पछिल्लो समयका चर्चित गायक अमृत सापकोटा र त्यस्तै यो बेला सबैको मन जितेकी गायिका समिक्षा अधिकारीले आवाज दिएको गीतमा एलिजाको दमदार अभिनय देख्न सकिन्छ भने एलिजालाई … Continue reading एलिजा गौतम र दुर्गेश थापाको म्युजिक भिडियो भाइरल (भिडियो )